अमेरीकाले क्रिप्टोकरेन्सी बिटक्वाइन लिलामी गर्दा १.७ बिलियन डलर घाटा ?

एजेन्सी । अमेरिकाले जफत गरेको बिटक्वाइन लिलामी गर्दा करिब १.७ बिलियन डलर अर्थात १९३ अर्ब रुपैयाँ गुमाउने देखिएको छ । यसअघिको बजार मूल्य प्र...

एजेन्सी । अमेरिकाले जफत गरेको बिटक्वाइन लिलामी गर्दा करिब १.७ बिलियन डलर अर्थात १९३ अर्ब रुपैयाँ गुमाउने देखिएको छ । यसअघिको बजार मूल्य प्रयोग गर्दै, क्रिप्टोकरेन्सी इन्थुजियास्ट जेम्सन लोपले एउटा ह्याण्डी पोर्टल तयार गरेका छन् । जसले २०१४ देखि विक्रीबाट आएको पैसाको आँकलन गर्दछ ।
अमेरिकी प्रशासनले २०१४ देखि हालसम्मको आपराधिक अनुसन्धानबाट एक लाख ८५ हजार २ सय ३० बिटक्वाइन जफत गरिसकेको छ । कम्पनीले तीन हजार आठ सय १३ बिटक्वाइन भने यो फेब्रुअरीभर लिलामी गर्ने छ । 
बिटक्वाइनको मूल्यले अहिले दश हजार डलर छोएको अवस्थामा यदि अमेरिकी प्रशासनले सही मूल्यमा त्यसलाई लिलामी गरेको भए उसले १.८५ बिलियन डलर बराबरको आम्दानी गर्ने देखिन्छ । तर अमेरिकी प्रशासनले ती बिटक्वाइनलाई प्रति बिटक्वाइन औसत ८१८ डलरमा बिक्री गरेको छ । 
लप्स पोर्टलका अनुसार, उक्त लिलामीबाट अमेरिकी प्रशासनले १५१ मिलियन डलर कमाई गरेको छ । यदि लप्सको आँकडा सही रहेको छ भने अमेरिकी प्रशासनले उक्त बिटक्वाइनलाई होल्ड नगरेर १.७ विलियन रुपैयाँ ठगिएको छ । अमेरिका मात्र होइन आपराधिक अनुसन्धानबाट प्राप्त बिटक्वाइनलाई वेलायत प्रहरीले पनि लिलामी मार्फत विक्री गर्दै आएको छ । वेलायतको प्रहरीले गत वर्षको अन्त्यमा बिटक्वाइनको लिलामी गरेको थियो । 
गत सेप्टेम्बरमा हार्ड फोर्कको रिपोर्ट अनुसार विल्सन अक्सनले तीन लाख ६९ हजार रुपैयाँ कमाई गरेको थियो । उसले एउटा बिटक्वाइनलाई ८,३६५ डलर, ०.५ बिटक्वाइन ४,२३६ डलर र ०.२५ बिटक्वाइनलाई २,४२६ डलरमा विक्री गरेको थियो ।

COMMENTS

Name

अर्थतन्त्र,4,खेलकुद,3,फोटोफिचर,11,भिडियो,16,मनोरञ्जन,25,राशिफल,3,विज्ञान र प्रविधि,5,विज्ञान/प्रविधि,3,शिक्षा,2,समाचार,33,संसार,4,स्वास्थ्य/शिक्षा,2,
ltr
item
//Nayarambha// Nepal's Leading Online News Paper: अमेरीकाले क्रिप्टोकरेन्सी बिटक्वाइन लिलामी गर्दा १.७ बिलियन डलर घाटा ?
अमेरीकाले क्रिप्टोकरेन्सी बिटक्वाइन लिलामी गर्दा १.७ बिलियन डलर घाटा ?
https://1.bp.blogspot.com/-GMEiC95dYFk/XkPtzDX-OXI/AAAAAAAAAhs/w1gKIi7SAi0yY520g1Kh-2kDGHFjhBPPgCLcBGAsYHQ/s640/shutterstock_786941158-710x458.jpg
https://1.bp.blogspot.com/-GMEiC95dYFk/XkPtzDX-OXI/AAAAAAAAAhs/w1gKIi7SAi0yY520g1Kh-2kDGHFjhBPPgCLcBGAsYHQ/s72-c/shutterstock_786941158-710x458.jpg
//Nayarambha// Nepal's Leading Online News Paper
https://www.nayarambha.com/2020/02/blog-post.html
https://www.nayarambha.com/
https://www.nayarambha.com/
https://www.nayarambha.com/2020/02/blog-post.html
true
1402843266609362466
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy