किन बोल्दैनन् रअ र सिआईएको भारी बोक्ने गधाहरु ?

काठमाडौ :  राजनीतिक बिश्लेेेेषक भरत दहालद्वारा  नेपाली राजनीतिक नेतृृृृृृवप्रति कडा अभिब्यक्ति दिनु भएकाे छ । भारतिय पुर्व रअ प्रमुखले भर्ख...

काठमाडौ :  राजनीतिक बिश्लेेेेषक भरत दहालद्वारा  नेपाली राजनीतिक नेतृृृृृृवप्रति कडा अभिब्यक्ति दिनु भएकाे छ । भारतिय पुर्व रअ प्रमुखले भर्खरै प्रकासित कितावमा नेपालमा भएकाे सम्पुुुर्ण परिवर्तन हाम्राे पहलमा भएकाे भनेर प्रकाशित गर्दा पनि यसकाे जवाफ नेपाली नेताहरुबाट न आउनुले सङ्खा उत्पन्न भएकाे छ ?

साउथ ब्लकका हाकिमहरुले एकपछि अर्को गरेर १२ बुँदे समझदारी आफैले गराएको, गणतन्त्र आफैले ल्याईदिएको, संघीयता र धर्म-निरपेक्षता आफैले राख्न लगाएको औपचारिक दाबिका साथ पुस्तकहरु प्रकाशित गरिरहेका छन् तर त्यसको भारी बोक्न प्रयोग भएका यहाँका गधाहरुको मुख बन्द छ । गधाहरुले असहमतिको स्वर निकाल्ने आँट किन गर्दैनन् ?

पराईको भारी बोक्ने नियतीमा बाँचेका बिचरा गधाहरुलाई भाग्य विधाता ठान्ने बिडम्बनाबाट गुज्रेको नेपाली जाति कति अभागी रहेछ ! यीनीहरुको औकात योभन्दा बढी केही रहेनछ भन्ने कुरा बुझ्न दशक भन्दा बढी लाग्नु कति दुःखद परिस्थिति हो ! वास्तविकता बुझ्दै गएपछि नेपालीहरु अब पश्चातापमा डुब्दै गएको देखिन्छ, जो सकारात्मक पाटो हो।

गधाले अर्काले लादिदिएको भारी बोक्न मात्र सक्छ। दुईतिहाईको बहुमतका साथ सरकारमा बसेर लुट मचाईरहेको गधा जमातले अब अधिकारका लागि संयुक्त संघर्ष गर्ने रे ! संविधान बदल्न सक्ने बहुमतको सरकारमा बसेर कोसंग संघर्ष गर्ने ? यो प्रश्नको जबाफ गधाहरुलाई थाहा हुँदैन किनकि यो जिम्मा अरु कसैले दिएको हो, यीनीहरुको काम दिएको भारी बोक्ने हो ।
 याे समाचार भरत दहालकाे फेसबुकबाट साभार ग

COMMENTS

Name

अर्थतन्त्र,3,खेलकुद,3,फोटोफिचर,11,भिडियो,16,मनोरञ्जन,25,राशिफल,3,विज्ञान र प्रविधि,4,विज्ञान/प्रविधि,3,शिक्षा,2,समाचार,33,संसार,4,स्वास्थ्य/शिक्षा,2,
ltr
item
//Nayarambha// Nepal's Leading Online News Paper: किन बोल्दैनन् रअ र सिआईएको भारी बोक्ने गधाहरु ?
किन बोल्दैनन् रअ र सिआईएको भारी बोक्ने गधाहरु ?
https://1.bp.blogspot.com/-3VDMWWSwmy0/XXFVVYpShPI/AAAAAAAAAfQ/KKKXK7CHNUQt_8gayCbiKCF-QLbseCFIQCLcBGAs/s640/Screenshot_2019-09-05-20-11-37-1.png
https://1.bp.blogspot.com/-3VDMWWSwmy0/XXFVVYpShPI/AAAAAAAAAfQ/KKKXK7CHNUQt_8gayCbiKCF-QLbseCFIQCLcBGAs/s72-c/Screenshot_2019-09-05-20-11-37-1.png
//Nayarambha// Nepal's Leading Online News Paper
https://www.nayarambha.com/2019/09/blog-post_5.html
https://www.nayarambha.com/
https://www.nayarambha.com/
https://www.nayarambha.com/2019/09/blog-post_5.html
true
1402843266609362466
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy