सभामुख महराद्वारा एक महिला माथी बलात्कार गरेकाे खुलासा

काठमाडौ :  सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले गम्भीर आरोप लगाएकी छन्। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बला...

काठमाडौ : सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले गम्भीर आरोप लगाएकी छन्। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी छन्।
तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ।
'संसद् सचिवालयमा स्वास्थ्यको दरबन्दी छैन। दरबन्दी बनाइदिनुपर्‍यो भन्नुभएको थियो, मैले गर्न मिल्ने कुरै होइन', महराले अन्नपूर्णसँग भने, 'भनेको नमानेपछि ममाथि निराधार आरोप लगाउनुभयो।' आफ्नो सचिवालयका तर्फबाट औपचारिक विज्ञप्ति आउन लागेको भन्दै महराले त्यसलाई पर्खिन भने।
संघीय संसद्मै कार्यरत एक महिलाले सभामुख महरा आफ्नो डेरामा आएर आफूमाथि जबर्जस्ती गरेको आरोप लगाएको समाचार हाम्राकुरा अनलाइनले प्रकाशित गरेको छ। समाचारको दाबीअनुसार महरा आइतबार राति ती महिलाको डेरामा पुगेका थिए। मदिरा पिएर त्यहाँ पुगेका महराले आफूलाई पनि मदिरा पिउन दबाब दिएको र रक्सी पिएपछि जबर्जस्ती गरेको ती महिलाको दाबी छ।
तर यो समाचार तयार पार्दासम्म ती महिलाले प्रहरीमा उजुरी भने दर्ता गरेकी छैनन्।

COMMENTS

Name

अर्थतन्त्र,3,खेलकुद,3,फोटोफिचर,11,भिडियो,16,मनोरञ्जन,25,राशिफल,3,विज्ञान र प्रविधि,4,विज्ञान/प्रविधि,3,शिक्षा,2,समाचार,33,संसार,4,स्वास्थ्य/शिक्षा,2,
ltr
item
//Nayarambha// Nepal's Leading Online News Paper: सभामुख महराद्वारा एक महिला माथी बलात्कार गरेकाे खुलासा
सभामुख महराद्वारा एक महिला माथी बलात्कार गरेकाे खुलासा
https://1.bp.blogspot.com/-Cnq5gdAD1tc/XZJnMOtWrQI/AAAAAAAAAf0/WTzwvo3SdwUyNSlF2dg80SolDA4o4Zp0ACLcBGAsYHQ/s320/FB_IMG_1569875309822.jpg
https://1.bp.blogspot.com/-Cnq5gdAD1tc/XZJnMOtWrQI/AAAAAAAAAf0/WTzwvo3SdwUyNSlF2dg80SolDA4o4Zp0ACLcBGAsYHQ/s72-c/FB_IMG_1569875309822.jpg
//Nayarambha// Nepal's Leading Online News Paper
https://www.nayarambha.com/2019/09/blog-post_30.html
https://www.nayarambha.com/
https://www.nayarambha.com/
https://www.nayarambha.com/2019/09/blog-post_30.html
true
1402843266609362466
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy