यस्तो देश, ५६५ डलर तलब र बस्नलाई सित्तैमा घर

काठमाण्डौ ।  एउटा सुन्दर घर होस् अनि सुखी परिवार होस् ।  राम्रो जागिर होस् । आम मानिसको योभन्दा अरु चाहना के होला र ? तर आम मानिसको यी सबै ...

काठमाण्डौ । एउटा सुन्दर घर होस् अनि सुखी परिवार होस् । राम्रो जागिर होस् । आम मानिसको योभन्दा अरु चाहना के होला र ? तर आम मानिसको यी सबै चाहना पूरा गर्दै छ ग्रिस सरकारले । 

जनसंख्या बढाउनका लागि क्रेट आइल्यान्डस्थित एन्टिकेथेरा सहरमा त्यहाँको सरकारले यी यस्तै विषय समेटर नयाँ योजना सार्वजनिक गरेको छ । एन्टिकेथेरा सहरमा बसोबास गर्ने इच्छा जाहेर गर्ने मानिसले अब सित्तैमा एउटा घर र तीन वर्षसम्म ५६५ डलर तलब पाउने नयाँ योजना ग्रिस सरकारले सार्वजनिक गरेको हो ।
२० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो सहरमा केवल २४ जना बसोबास गर्छन् । यही कारणले छिटै यो सहर मानवशून्य हुने अवस्थामा आउन सक्ने खतरा बढ्दै गएको छ । त्यसैले ग्रिस सरकारले यो खतरालाई टार्न यस्तो योजना सार्वजनिक गरेको हो । एन्टिकेथेरा सहर सफा पानी र ठूलठूला चट्टानाका लागि प्रख्यात छ । यो सहरमा पर्यटक धेरै आउँछन् ।

सरकारकाे यो योजनालाई केही मानिसले मन पराएका छन् । त्यसैले हालसम्म ४ परिवारले त्यहाँ बसोबास गर्न आवेदन दिएका छन् ।
बसोबास विस्तारका लागि सरकारले त्यहाँ बैंकिङ, फार्मिङ, फिसिङ र कन्स्ट्रक्सनसँग जोडिएका मानिसहरुलाई आवेदन दिन सरकारले आह्वान गरेको छ । यो सहरमा बसोबास गर्ने मानिसले केही सर्तहरु भने मान्नुपर्नेछ । –एजेन्सी

COMMENTS

Name

अर्थतन्त्र,3,खेलकुद,3,फोटोफिचर,11,भिडियो,16,मनोरञ्जन,25,राशिफल,3,विज्ञान र प्रविधि,4,विज्ञान/प्रविधि,3,शिक्षा,2,समाचार,33,संसार,4,स्वास्थ्य/शिक्षा,2,
ltr
item
//Nayarambha// Nepal's Leading Online News Paper: यस्तो देश, ५६५ डलर तलब र बस्नलाई सित्तैमा घर
यस्तो देश, ५६५ डलर तलब र बस्नलाई सित्तैमा घर
https://1.bp.blogspot.com/-8X9F88ASDOk/XU7KQl-UV1I/AAAAAAAAATE/KTLhLvFJa-0QpTaB1vMmD9EH84TIzJMawCLcBGAs/s400/gettyimages-925511848-1562610211-1.jpg
https://1.bp.blogspot.com/-8X9F88ASDOk/XU7KQl-UV1I/AAAAAAAAATE/KTLhLvFJa-0QpTaB1vMmD9EH84TIzJMawCLcBGAs/s72-c/gettyimages-925511848-1562610211-1.jpg
//Nayarambha// Nepal's Leading Online News Paper
https://www.nayarambha.com/2019/08/blog-post_68.html
https://www.nayarambha.com/
https://www.nayarambha.com/
https://www.nayarambha.com/2019/08/blog-post_68.html
true
1402843266609362466
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy