कुन राजेन्द्र महतोको नागरिकता खारेज गरेको हो : संसदमा राजेन्द्र महतो ?

२० साउन, काठमाडौं । सांसद राजेन्द्र महतोले सोमबार संसदलाई सम्बोधन गर्दै सरकारले आफ्नो मानहानी गरेको भन्दै माफी माग्न माग गरेका छन् । उनले भ...

२० साउन, काठमाडौं । सांसद राजेन्द्र महतोले सोमबार संसदलाई सम्बोधन गर्दै सरकारले आफ्नो मानहानी गरेको भन्दै माफी माग्न माग गरेका छन् । उनले भ्रमको खेती नगर्न सरकारलाई चेतावनी दिए ।
नागरिकता खारेज हुनेमध्ये एक राजेन्द्र महतो नाम गरेका व्यक्ति पनि थिए । मन्त्रिपरिषद्को निर्णय आइतबार सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बास्कोटाले ८ जनाको नागरिकता खारेज भएको भनी  जानकारी दिएका थिए । 
त्यसलाई लिएर आफ्नो नागरिकता खारेज भयो भनेर झुटो प्रचार भएको भन्दै सांसद महतोले आपत्ति जनाए । उनले भने, ‘कुन राजेन्द्र महतो हो ? राजेन्द्र महतो नाम गरेको व्यक्ति त हजारौं छ ।’
नागरिकता खारेज भएका व्यक्तिको पूर्ण विवरण सार्वजनिक नगरी सरकारले आफ्नो नागरिकता खारेज भएको भनी भ्रमको खेती गर्न खोजेको भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाए । सांसद महतोले यदि कृष्णबहादुर महरा महाडकैत भएको र उनलाई आजीवन कारावास सजाय मात्र भनियो भने के हुन्छ भन्ने प्रश्न गरे ।
यसरी भ्रम फैलाउने काम गर्नु हुँदैन यो आफ्नो मानहानी भएको भन्दै माफी माग्न सरकारसँग माग गरे । उनले भने, ‘सरकारले माफी माग्नुपर्छ  सञ्चार माध्यमले पनि यसमा ध्यान नदिएको भन्दै आपत्ति जनाए ।
सांसद महतोले उदाहरण दिँदा कृष्णबहादुर महराको नाम लिनु स्वभाविक नभएको भन्दै त्यस्तै नेकपा सांसद कृष्णभक्त पोखरेलले उक्त शब्द रेकर्डबाट हटाउन माग गरे । नेकपा सांसद खगराज अधिकारीले नियमापत्ती गरेका थिए ।  त्यसपछि सभामुख महराले महतोले बोलेको उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिए ।

COMMENTS

Name

अर्थतन्त्र,3,खेलकुद,3,फोटोफिचर,11,भिडियो,16,मनोरञ्जन,25,राशिफल,3,विज्ञान र प्रविधि,4,विज्ञान/प्रविधि,3,शिक्षा,2,समाचार,33,संसार,4,स्वास्थ्य/शिक्षा,2,
ltr
item
//Nayarambha// Nepal's Leading Online News Paper: कुन राजेन्द्र महतोको नागरिकता खारेज गरेको हो : संसदमा राजेन्द्र महतो ?
कुन राजेन्द्र महतोको नागरिकता खारेज गरेको हो : संसदमा राजेन्द्र महतो ?
https://2.bp.blogspot.com/-NO0H87pG28M/XUgEVDvTgmI/AAAAAAAAAMs/nAF6wwR5Ps8kwvPwlcgp8q8Mb8x1WfSSwCK4BGAYYCw/s400/image.jpg
https://2.bp.blogspot.com/-NO0H87pG28M/XUgEVDvTgmI/AAAAAAAAAMs/nAF6wwR5Ps8kwvPwlcgp8q8Mb8x1WfSSwCK4BGAYYCw/s72-c/image.jpg
//Nayarambha// Nepal's Leading Online News Paper
https://www.nayarambha.com/2019/08/blog-post_5.html
https://www.nayarambha.com/
https://www.nayarambha.com/
https://www.nayarambha.com/2019/08/blog-post_5.html
true
1402843266609362466
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy