काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएका चर्चित सञ्चारकर्मी रवी लामिछाने र युवराज कंडेल अहिले प्रहरीको निगरानीमा ...
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएका चर्चित सञ्चारकर्मी रवी लामिछाने र युवराज कंडेल अहिले प्रहरीको निगरानीमा रहेका छन् ।भने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अस्मिता कार्की रहेकी छन् ।
उनलाई काठमाडौंबाट पक्राउ गरेर चितवन लगेको छ । पुडासैनीले आफुुुुुलाई सिधा कुरा जनतासँग कार्यक्रम टिमले यातनाकाे कारणले आफुले आत्महत्या गर्न बाध्य भएकाे भिडियाेमा बताएका छन् ।
प्रहरी नियन्त्रणमै राखेर आरोपी तीनै जनामाथि प्रहरीले अनुसन्धान गर्ने तयारी गरेको छ । यदि आरोप प्रमाणित भए दोषीमाथि पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
COMMENTS