पार्टीको एकता गरेर गल्ती गरे : प्रचण्ड

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको पछिल्लो अवस्थाप्रति निराशा व्यक्त गरेका छन् ...

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको पछिल्लो अवस्थाप्रति निराशा व्यक्त गरेका छन् । दाहालले कतिपय विषय चित्त नबुझे पनि पार्टी एकतालाई बलियो बनाउनका लागि निर्णय गरिएको बताए। 
Parchand moiest leader

राष्ट्रिय चिकित्सक संघ नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको  कार्यक्रममा उनले भने, 'कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको छ ।' 
लामो छलफलपछि नेकपाको सचिवालय बैंठकले शुक्रबार  महत्वपूर्ण कुरामा निर्णय लिएको बताउँदै भने, यसले पार्टी एकतालाई बलियो बनाएको छ।'
नेकपाको सचिवालय बैठकले लामो छलफलपछि महत्वपूर्ण निर्णय लिएको बताउँदै प्रचण्डले कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको पष्ट पारे।
चुनावका बेला गरिएका प्रतिवद्धता, घोषणा र सरकारको तर्फबाट गरिएको सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पुरा गर्ने पनि चुनौती रहेको उनले प्रष्ट पारे । प्रचण्डले  वर्तमान नेपाल निकै ठूलो अवसर र चुनौतीको दोसाँधमा रहेको समेत बताएका छन्। 
‘जनतामा हामीले निकै ठूलो अपेक्षा त जगाई दियौं, जनताले हामीलाई भरोसा र विश्वास पनि गर्यो र राज्य सञ्चालनको जिम्मेवारीमा राखेको छ,’ उनले भने। 

COMMENTS

Name

अर्थतन्त्र,3,खेलकुद,3,फोटोफिचर,11,भिडियो,16,मनोरञ्जन,25,राशिफल,3,विज्ञान र प्रविधि,4,विज्ञान/प्रविधि,3,शिक्षा,2,समाचार,33,संसार,4,स्वास्थ्य/शिक्षा,2,
ltr
item
//Nayarambha// Nepal's Leading Online News Paper: पार्टीको एकता गरेर गल्ती गरे : प्रचण्ड
पार्टीको एकता गरेर गल्ती गरे : प्रचण्ड
https://1.bp.blogspot.com/-IhRjkd6n7Oo/XVfWF7gynpI/AAAAAAAAAZA/1JO5PGaxaLsK5-XsWbvFXtXort5c8nyhQCLcBGAs/s640/parchand-1-1.jpg
https://1.bp.blogspot.com/-IhRjkd6n7Oo/XVfWF7gynpI/AAAAAAAAAZA/1JO5PGaxaLsK5-XsWbvFXtXort5c8nyhQCLcBGAs/s72-c/parchand-1-1.jpg
//Nayarambha// Nepal's Leading Online News Paper
https://www.nayarambha.com/2019/08/blog-post_33.html
https://www.nayarambha.com/
https://www.nayarambha.com/
https://www.nayarambha.com/2019/08/blog-post_33.html
true
1402843266609362466
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy